मंसिर, काठमाडौं ।
दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । उनी ५१८ मत अन्तरले निर्वाचित भएका हुन् ।
कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।
नेपाल पहरा । १९ मंसिर २०७९, सोमबार ०९:३८