सुर्खेत २९ पुस ।
दैलेख जिल्ला आठवीस नगरपालिका निवासी १३ वर्षीय एक बालकले हजारको नोट जस्ताको तस्तै लेख्ने गरेका छन् ।
सो नगरपालिका – ७ निवासी कैलाश कठायतले जस्ताको तस्तै नोट लेखेर बनाउन सक्ने गरेको नगर उपप्रमुख कल्पना थापाले जनाउनु भएको छ ।
ती बालकको कलालाई प्रोत्साहन गरेर लैजान पर्ने स्थानीयहरुको भनाइ छ ।
नेपाल पहरा । २९ पुष २०७९, शुक्रबार ०९:३६