काठमाडौं ।
इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरुले जनाएका छन् । राजधानीको उत्रर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन् ।
आगलागी नियन्त्रणका लागि सबै उपायहरु अपनाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । इजिप्टमा जनसंख्याको ठूलो हिस्सा सो समुदायका छन् ।
एजेन्सी ।
चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
नेपाल पहरा । ३० श्रावण २०७९, सोमबार ०९:५२