सहमतिपछि पनि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध


२ भदौ, काठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसमेत उपस्थितिमा बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फोहोर फाल्न रोक लगाएका छन् ।

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज बिहान स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया