प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिच भेटघाट


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

नागरिकता बिधेयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता भएको हो ।
सत्तारुढ दलहरु बिच सिट बाँडफाटमा सकस भैरहेको समयमा यसरी भेट हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । समसामयिक विषयमा भेटघाट भएको ओली सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया